कुबेतबाट धुर्मुस सुन्तलीलाई आर्थिक सहयोग

अन्नपूर्ण | २०७३ जेष्ठ २९ शनिबार 4419 पटक पढिएको

फोटो :फाइल
काठमाडौं: वैदेशिक रोजगारीको सिलसिलामा कुबेत पुगेका नेपालीले भूकम्पपीडितको सामूहिक घर बनाउन सक्रिय धुर्मुस सुन्तली फाउनडेसलाई सहयोग गरेका छन् ।

कुबेतमा रहेका नेपालीले  ८२ हजार ८ सय ४७ रुपैयाँ सहयोग गरेका छन् । नारायण प्रसाद धितालको सक्रियतामा रकम संकलन गरिएको हो ।

कुवेतमा रहेका नेपालीले धुर्मुस सुन्तली फाउन्डेसनको कृषि विकास बैंकको खातामा रकम जम्मा गरेको कुवेतबाट राङडोल लामाले अन्नपूर्णलाई जानकारी दिए ।

गत वर्षको बैशाख १२ गतेको विनाशकारी भूकम्पले क्षति भएका घरलाई नमुना बस्ती बनाउने अभियानमा कुवतेमा रहेका नेपालीले सहयोग जुटाएका हुन् ।

कुवेतको हेस्को क्याममा धुर्मुस र सुन्तली फाउन्डेशनलाई आर्थिक सहयोग गर्नेहरु
अन्नपूर्ण पोस्ट्को    मा जोडिनुस् । मोबाइलका लागि बाट एप डाउनलोड गर्नुस् ।

मुख्य समाचार



 

सर्वाधिक पढिएको

 

शैली

कर्पोरेट टावर, तीनकुने, काठमाडौं
पोष्ट बक्स नं २४९९९
फोन ४४८२३०५ / ४४८२२०७ / ४४६९७५८
इमेल: annapurnapost.com@gmail.com
द.नं. १३५/०५८/०५९

Powered By: SageFrame