अमेरिकामा मुस्लिमको प्रवेश रोक : ट्रम्प

अन्नपूर्ण | २०७३ असार १ बुधवार 12151 पटक पढिएको

फोटो :एजेन्सी
एजेन्सीः ओरल्यान्डोस्थित समलिंगी रात्रिक्लबको आक्रमणपछि राष्ट्रपति पदका लागि रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले मुस्लिमलाई अमेरिका प्रवेशमा अस्थायी रोक लगाउनुपर्ने माग गरेका छन् ।
 
न्यु ह्याम्पसायरमा ट्रम्पले अमेरिकी आप्रवासन प्रणाली बेकामको भएको भन्दै आलोचना गरे । यसैको कमजोर प्रणालीको फाइदा उठाउँदै आक्रमणकारी परिवारसहित अफगानिस्तानबाट अमेरिका आउन सफल भएको उनको धारणा थियो ।

हत्याराहरूलाई अमेरिका आउन छुट दिने नीति बन्द गरिनुपर्ने उनको भनाइ छ । आफू राष्ट्रपति भएमा यस्ता समस्या समाधान गर्ने उनले दाबी गरे ।
अन्नपूर्ण पोस्ट्को    मा जोडिनुस् । मोबाइलका लागि बाट एप डाउनलोड गर्नुस् ।

मुख्य समाचार



 

सर्वाधिक पढिएको

 

शैली

कर्पोरेट टावर, तीनकुने, काठमाडौं
पोष्ट बक्स नं २४९९९
फोन ४४८२३०५ / ४४८२२०७ / ४४६९७५८
इमेल: [email protected]
द.नं. १३५/०५८/०५९

Powered By: SageFrame