एसएलसी परीक्षाफल, कुन् ग्रेडमा कति उत्तीर्ण ?

ज्ञानेन्द्र खड्का | २०७३ असार २ बिहीवार 26310 पटक पढिएको

फोटो :फाइल फोटो
काठमाडौंः परीक्षा नियन्त्रण कार्यालय सानो ठिमी भक्तपुरले २०७२ सालमा सञ्चालित एसलएसली परीक्षाको परीक्षाफल बिहीबार सार्वजनिक गरेको छ । 
 
परीक्षा नियन्त्रण कार्यालयका अनुसार६१५५५३ जनाले परीक्षा आवेदन फारम भरेकोमा ५ लाख ८८ हजार १ सय ५२ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । 
जसमध्ये नियमिततर्फ सहभागी ४३७३२६ जना परीक्षार्थी र एक्जाम्टेडतर्फ १५०८२६ परीक्षाफल सार्वजनिक भएको हो । 
 
परीक्षाफल अनुसार सबैभन्दा धेरै विद्यार्थीहरु १.६ ग्रेड प्वाइन्टदेखि २.० ग्रेड प्वाइन्टमा उत्तीर्ण भएका छन् । यो ग्रेड प्वाइन्ट ल्याएर नियमिततर्फ एक लख ४२ हजार ७८ हजार विद्यार्थी उत्तीर्ण भएका परीक्षा नियण्त्रण कार्यालयले जानकारी दिएको छ । 
 
एक्जाम्टेडतर्फ पनि सबैभन्दा धेरै १.६ देखि २.० ग्रेड प्वाइन्टसहित ७५ हजार ३ सय ४० जना विद्यार्थी उत्तीर्ण भएका छन् । 

 
 
अन्नपूर्ण पोस्ट्को    मा जोडिनुस् । मोबाइलका लागि बाट एप डाउनलोड गर्नुस् ।

मुख्य समाचार



 

सर्वाधिक पढिएको

 

शैली

कर्पोरेट टावर, तीनकुने, काठमाडौं
पोष्ट बक्स नं २४९९९
फोन ४४८२३०५ / ४४८२२०७ / ४४६९७५८
इमेल: annapurnapost.com@gmail.com
द.नं. १३५/०५८/०५९

Powered By: SageFrame